अनिल अधिकारी | असोज-३०, काठमाडौँ | भैरहवाबाट असोज २७ गते वैदेशिक रोजगारीको लागि साउदी जान काठमाडौँ आएका धनुषाका एकै गाउँका तीनजना युवाहरु काठमाडौँमा एक होटलमा संगै खाए, संगै बसे ।...