असोज २९, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारका नवनियुक्त तीन मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष...