भक्तपुरका गेष्टहाउसमा प्रहरीको छापा, १४ जना पक्राउ
असोज २५, काठमाडौं । भक्तपुरको ठिमी क्षेत्रमा संचालित गेष्ट हाउसहरुबाट प्रहरीले छापा हानेको छ । प्रहरीले गेष्टहाउसमा अमर्यादित क्रियाकलाप भईरहेको भन्ने सूचनाको आधारमा छापा मार्दा गेष्टहाउस संचालकसहित १४ जनालाई पक्राउ...