भारतका केन्द्रीय मन्त्री राम विलास पासवानको निधन
असोज २३, नयाँदिल्ली (रासस/पिटिआई) : भारतका केन्द्रीय मन्त्री राम विलास पासवानको बिहीबार निधन भएको छ ।
उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालय सम्हाल्दै आउनु भएका पासवान केही हप्ता अगाडिदेखि नै...