काभ्रेमा ६ सयभन्दा बढि सर्बसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण (फोटोफिचर)
फागुन ९, काठमाडौं । काभ्रेको डाँडापारी गा.वि.स.जगथलीमा ६ सयभन्दा बढिको स्वास्थ्य परीक्षण गरी शिविर सम्पन्न भएको छ । डाक्टर सुदीप श्रेष्ठल १०३ वर्षिय विष्णुमाया माझीको स्वास्थ्य परीक्षण गरि उदघाटन शिविरको उदघाटन...