नेपाल टेलिकमको निःशुल्क ‘कल ट्रान्सफर’ सेवा, यसरी लिन सकिन्छ सेवा
साउन ६, काठमाडौँ | नेपाल टेलिकमले ‘कल ट्रान्सफर’ सेवा निःशुल्क रुपमा ग्राहकले नजीकैको कार्यालयमा गई लिन सक्ने व्यवस्था मिलाएको छ ।
सेवा प्राप्त भएपश्चात् ग्राहक स्वयंले नै चार अङ्कको लक कोड...