दक्षिण कोरियाको आर्थिक वृद्धिदरमा अत्यधिक गिरावट, नेपाली मजदुर प्रभावित हुनसक्ने
साउन ९, सिउल। दक्षिण कोरियाको आर्थिक वृद्धिदरमा अत्यधिक गिरावट आएको छ । बैंक अफ कोरियाले बिहीबार प्रकाशित गरेको एक तथ्याङ्कअनुसार कूल ग्राहस्थ उत्पादनमा कमी आएसँगै आर्थिक वृद्धिमा कमी आएको हो...