श्रममन्त्री रामेश्वर रायका ६ महिना : ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ !
मनोज पराजुली । जेठ ३, काठमाडौं । गतवर्ष मङ्सिर ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गरे । सो बेला तत्कालीन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई...