साउदी अरबमा ६ दिन पूर्ण कर्फ्यू लगाईने, अत्यावश्यक खाद्यान्न जोहो गर्न दुतावासको अनुरोध
जेष्ठ ४, काठमाडौं । साउदी सरकारले ५ दिनसम्म साउदी अरबका सबै क्षेत्र र शहरहरुमा कर्फ्यू लगाउने निर्णय गरेको छ । साउदी सरकारले इद पर्वका मुख्य दिनहरु मे २३-२७, २०२० सम्म...