भक्तपुर नाकामा अत्यावश्यक बाहेकका सवारी साधन प्रवेशमा निषेध
रमेश गिरी । बैशाख ३१, भक्तपुर । विभिन्न जिल्लाबाट काभ्रे हँुदै उपत्यका भित्रिने सवारी साधनलाई भक्तपुर नाकाबाट प्रवेश निषेध गरिएको छ । कोभिड–१९ महामारीको त्रासले उपत्यका छाडेर विभिन्न जिल्लास्थित आफ्ना...