‘कोभिड–१९’ बाट विश्वभरी १८ लाख भन्दा बढी सङ्क्रमित, १ लाख १४ हजार भन्दा बढीको मृत्यु (तथ्याङ्कसहित)
बैशाख १, (रासस/एपी/एएफपी) कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १८ लाख ५३ हजार ६०४ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंंसारभरि १ लाख १४ हजार २७० को...