साँझपख मेघगर्जन चट्याङसहित क्षणिक वर्षाको सम्भावना
चैत २९, काठमाडौँ । स्थानीय वायुको प्रभावले आज साँझपख देशको धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय वायुको प्रभावसँगै प्रिमनसुन सक्रिय भएकाले...