प्रधानमन्त्री कार्यालयलाई प्रेस काउन्सिलले सोध्यो- ‘किन भ्रम फैलाएको ?’
चैत २८, काठमाडौं । प्रेस काउन्सिल नेपालले प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेजमा बिहीबार प्रकाशित सामग्रीप्रति चासो राख्दै यस्ता विषयमा सतर्क हुन आग्रह गरेको छ ।
बिहीबार प्रधानमन्त्री कार्यालयको फेसबुक पेजमा कडाउनका...