आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा, यस्तो छ आगामी तीन दिनको पूर्वानुमान
चैत ६, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ ।
आज दिउँसो देशको पहाडी भू–भागमा...