१० वर्षे जनयुद्धमा बेपत्ता पारिएका २५ सय ६ को नाम सार्वजनिक, कुन जिल्लाका को-को ? (सूचिसहित)
चैत ४, काठमाडौँ | सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले २५ सय ६ जनाको नाम सार्वजनिक गरेको छ | द्वन्द्वकालीन मुद्दा किनारा लगाउन गठित बेपत्ता...