अस्ट्रेलियामा ३,८०० जना चढेको पानी जहाजका यात्रुमा कोरोनाभाइरस भेटियो,अलग राख्न चेतावनी
चैत ७, काठमाडौँ | अस्ट्रेलियामा ३,८०० जना चढेको पानीजहाजका यात्रुमा कोभिड-१९ अर्थात कोरोनाभाइरस देखापरेको छ | उक्त जहाजमा कोरोनाभाइरस संक्रमित विरामी भेटिएपछी सिड्नीमा ओर्लिएका २,७०० यात्रुलाई छुट्टै बस्न आपत्कालीन चेतावनी...