ट्रकमा पालैपालो यौनसम्पर्कपछि तेस्रोलिङ्गीको हत्या,पैसाको कुरा नमिलेपछि हत्या गरेको खुलासा
माघ २१, हेटौंडा | हेटौंडा-११ की तेस्रो लिङ्गी अजिता भुजेलको हत्यामा संलग्न ५ जनालाई पक्राउ गरेको छ | अजिता भुजेल गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या गरिएको अवस्थामा...