मलेसियामा बेपत्ता भई जेलमा भेटिएका तामाङ्ग नेपाल फिर्ता, श्रीमती र छोरी भने इन्डोनेसियामा (भिडियो)
माघ १८, काठमाडौँ । २०६४ सालमा मलेसिया गएका उदयपुरका सोम कुमार तामाङ बिहिबार नेपाल फिर्ता भएका छन् । गत मङ्सिरमा सोमकुमार मलेसियाको जेलमा रहेको कुरा मलेसिया भ्रमणको क्रममा रहेका बैदेशिक...