नेपालमा रोहिंग्या शरणार्थीको भीड, ५० परिवारले बनाए २३ टहरा
मंसिर २७, काठमाडौं । म्यानमारबाट विस्थापित रोहिंग्या समुदायका ५० परिवारले पनौती नगरपालिका–३ कुशादेवी बन्चरेटारमा २३ टहरा निर्माण गरेका छन् ।
स्थानीय सरकारलाई काम गर्ने मजदुरका रुपमा जानकारी दिएर धमाधम टहरा निर्माण...