भदौ १५, ललितपुर । महिला एवंम बालबालिकाको पहलमा सुरु गरिएको गोदावरी खोला क्षेत्र सरसफाई साप्ताहिक अभियानको २६ औ हप्तामा तीजको रौनकसँगै सरसफाई कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थी, प्रहरी, समाजसेवी...