नेपालमा शुरु भयो, विद्युतीय सवारीको युग, भदौ २३ देखि गुड्छन् चार विद्युतीय बस
रमेश लम्साल | भदौ १७, काठमाडौँ | पेट्रोलियम पदार्थको परनिर्भरतालाई कम गर्दै मुलुकमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सरकारले लिएको नीति व्यावहारिक रुपमा कार्यान्वयनमा आएको छ ।
चालू आर्थिक वर्षको अन्त्यसम्म...