नागार्जुन एकेडेमी तीज नृत्य प्रतियोगितामा प्रथम
भदौ १३, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल(प्याब्सन) काठमाण्डौंद्धारा आयोजित उपत्यका स्तरीय अन्तर विद्यालय तीज नृत्य प्रतियोगितामा रानीबनस्थित नागार्जुन एकेडेमी प्रथम भएको छ। जमल स्थित राष्ट्रिय नाचघरमा आयोजित...