असारमा मात्रै ९५ म्यानपावर बिरुद्ध १४२ वटा उजुरी, कुन-कुन म्यानपावर मुछिए ? (सूचीसहित)
अनिल अधिकारी । साउन १०, काठमाडौँ । बैदेशिक रोजगारीको क्रममा ठगि गरेको, विदेश पुर्याई अलपत्र पारेको, समस्याग्रस्त कम्पनीमा पठाएको, तोकिएभन्दा बढी शुल्क लिएको लगायत बिभिन्न बिषयमा गत असार महिनामा मात्रै...