स्मार्ट चालक अनुमतिपत्र छाप्ने ‘मास प्रिन्टर’ अझै आइपुगेन
साउन ९, काठमाडौँ | ‘स्मार्ट चालक अनुमतिपत्र’वितरणमा रहेको ढिलाइ हटाउन सरकारले खरीद प्रक्रिया अघि बढाएको ‘मास प्रिन्टर’अझै आइपुगेको छैन । सरकारले ‘ग्लोबल टेण्डर’मार्फत गत वर्ष नै सो उपकरण खरीद प्रक्रिया...