पारासुट नखुलेपछि सेनाका हवल्दार सीधै भुइँमा बजारिए
फागुन २०, काठमाडौँ | सेना दिवसका क्रममा राजधानीको टुँडीखेलमा आयोजित विशेष कार्यक्रमका क्रममा एकजना सेनाका हवल्दार पारासुट नखुल्दा सीधै भुइँमा खसेका छन् ।
फ्री फल जम्पमा सहभागी सेनाका हवल्दार पूर्णबहादुर भण्डारी...