रणवीरको ‘सिम्बा’ले पहिलो दिनमै तोड्यो यसअघिका फिल्मको रेकर्ड
पुस १६ काठमाडौं | वर्ष २०१८ को सुरुवातमै रिलिज भएको फिल्म ‘पद्मावत’ बाट खिलजीको भूमिकामा गरेको अभिनयले दर्शकको प्रशंसा बटुलेका अभिनेता रणवीर सिंहले वर्षको अन्त्य पनि फिल्म ‘सिम्बा’बाट दर्शकको निकै...