अब तीन दिनमै पासपोर्ट
साउन ३०, काठमाडौं | सरकारले तीन दिन भित्रै राहदानी (पासपोर्ट) उपलब्ध गराउने भएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५’ प्रस्तुत गर्दै सो कुराको जानकारी दिए ।
नागरिकलाई...