प्रधानमन्त्री ओलीले दुई तिहाईको दम्भ बोकेर अतिवादको सुरु गरे – पौडेल
साउन १५, अर्घाखाँची । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको दम्भ बोकेर अतिवादको सुरुवात गरेको आरोप लगाएका छन् । । नेपाली कांग्रेस अर्घाखाँचीले वर्तमान...