भारतको आकासमा ३२८ यात्रु बोकेका दुई बिमान ठोक्किनबाट जोगिए
असार २८, काठमाडौँ | भारतको ब्यांग्लोर स्थित आकासमा एकापसमा नजिक आउंदै गरेका दुई बिमान दुर्घटनाबाट जोगिएका छन् ।
आकासमा ३२८ यात्रु सहित उड्दै गरेका भारतको बिमान इंडिगोका २ विमानहरु एकापसमा ठोक्किनबाट...