काठमाडौँमा ट्रीपरको ठक्करबाट एक युवतीको मृत्यु, एक घाइते
असार ३०, काठमाडौं । सरकारले बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म टिपर चलाउन नपाइने नियम बनाइरहेकाबेला काठमाडौँमा टिपर आतंक झनै बढिरहेको छ । शनिबार दिउसो काठमाडौँमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार...