शिखर वार्ताका लागि अमेरिकी अधिकारीहरु उत्तर कोरियामा: ट्रम्पले ट्वीटमा के लेखे ?
जेठ १४, वासिङ्टन | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुन लागेको शिखर वार्ताको तयारीका लागि केही अमेरिकी अधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया...