सलमानको नेपाल भ्रमण के हुन्छ ? आयोजकले गर्यो यस्तो सूचना जारी
जेठ ११ काठमाडौं | पटकपटक मिति तय गर्दै सारिएको गरिएको वलिउडका चर्चित नायक सलमान खानको नेपाल भ्रमण अन्तत: रोकिएको छ।
सलमान लगायत भारतीय कलाकारहरु नेपाल ल्याउने तयारीमा रहेको ओडिसी इन्टरटेन्मेन्टले दिएको...