प्रहरी प्रमुख बने सर्वेन्द्र खनाल, सशस्त्रको प्रमुख बने शैलेन्द्र खनाल
चैत २७, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाल नियुक्त भएका छन् भने शैलेन्द्र खनाल सशस्त्र प्रहरीको महानिरीक्षक बनेका छन् ।
मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले डीआईजी खनाललाई आईजीपीमा बढुवा...