राष्ट्रपति बिद्या भण्डारीले राखिन यस्तो चाहना
फागुन ५, काठमाडौं । कम्तीमा पाँच वर्ष राष्ट्रपतिको कार्यकालको जिम्मेवारी पूरा गर्न नपाएमा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गर्ने चाहना राखेकी छिन् ।
राष्ट्रपतिलाई भेट्ने कतिपय एमाले नेताका अनुसार उनले राष्ट्रप्रमुखका रूपमा ‘सेरेमोनियल’...