युएईमा कार्यरत नेपालीहरुले ‘चारित्रिक प्रमाणपत्र’ पेस गर्न पर्छ कि पर्दैन ?
माघ २४, युएई | गत फेब्रुअरी ४ देखि युएईमा नेपाली सहित बिभिन्न देशका नागरिकले अनिवार्य चारित्रिक प्रमाणपत्र पेस गर्नुपर्ने नियम लागु भएसँगै कयौं नेपालीहरुले यस बिषयमा अनभिज्ञता जाहेर गरेका छन्...