मजदूरलाई खुशीको खबर ! प्रधानमन्त्रीले गरे मजदुरका पक्षमा यस्तो प्रस्ताव
पुस १६, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मजदूरको न्युनतम मासिक ज्याला १५ हजार तोक्नुपर्ने बताउँदै त्यसका लागि सरकारले पहल गर्ने बताउनुभएको छ ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आज यहाँ ‘चौथो...