साउन ३०, काठमाडौँ । विगत पाँच दिनदेखि सक्रिय मनसुन आजबाट कमजोर भएसँगै मौसममा क्रमिक सुधार आएको छ ।
मनसुन कमजोर भएकाले कम बदली र वर्षात् भएको मौसम पूर्वानुमान...