देउवाकै जिल्लामा यसकारण पराजित भयो कांग्रेस
असार १९, काठमाडौं । दोस्रो चरणको स्थानीय तको निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन प्रतिबद्धता व्यक्त गरेका कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै गृहजिल्ला डँडेलधुरामा नराम्ररी पराजित भएका छन्...