ढुक्क भएर काम गर्नुस, सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ: यादव
बैशाख ६, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उच्च मनोबल लिएर निर्वाचनको जिम्मेवारी पूरा गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
निर्वाचन आयोग परिसरमा निर्वाचन अधिकृतका...