चैत २५, काठमाडौं । माओवादी केन्द्रले स्थानीय तहको चुनावका उम्मेद्वारलाई प्रदेश इन्चार्जबाट टिकट दिने निर्णय लिएको छ ।
माओवादी केन्द्रको बिहीबार बसेको हेडक्वार्टर बैठकले यस्तो निर्णय गरेको हो...