चैत १५, काठमाडौं । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा आयोजक बङ्गलादेशले आज नेपाललाई २५८ रनको लक्ष्य दिएको छ ।
टस जितेपछि नेपालले फिल्डिङ रोजेर...