चैत ३, भक्तपुर । भक्तपुरमा बसबाट खसेका एक किशोरको उपचारको क्रममा आज मृत्यु भएको छ ।
चाँगुनारायण नगरपालिका– ४ पिखेल बस्ने १३ बर्षीय रुपेश बरायलीको न्यूरो अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको...