नुवाकोटमा श्रीमानले गरे श्रीमती र छोरामाथि खुकुरी प्रहार
चैत १५, नुवाकोट । विदुर नगरपालिका– ६ चारघरे मान्द्रेढुङ्गाका यमलाल राईले श्रीमती र छोरालाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।
अत्याधिक मादक पदार्थ सेवनगरी आज बिहान यमलालले श्रीमती राममाया र...