पत्रकार लामालाई ज्यान मार्ने धम्की दिने सुकमाया विरुद्ध उजुरी
बिमल धामी/चैत १३, कञ्चनपुर । जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासमा बिगत ७ वर्षदेखि पत्रकारिता गर्दै आएका रञ्जित लामालाई एक्कासी ज्यान मार्ने धम्की आएको छ । समाचारको विषयलाई लिएर पत्रकार लामालाई शुक्रवार...