निर्वाचनको वातावरण बनाउने जिम्मा राजनीतिक दलको हो : डा यादव
काठमाडौँ, ३० फागुन । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनको वातावरण बनाउने जिम्मा राजनीतिक दलको रहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा उहाँले राजनीतिक सहमतिमा...