भक्तपुरका भूकम्प प्रभावितलाई दुई महिना बितिसक्दा पनि आएन अनुदान
पुस २७, भक्तपुर । भक्तपुरका भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम वितरणका लागि लाभग्राहीसँग अनुदान सम्झौता सुरु भएको दुई महिना बित्दा पनि अझै अनुदान वितरण सुरु नहुँदा भूकम्पपीडित घर बनाउन अन्यौलमा...