राजनीतिक उपलब्धि संस्थागत गर्न निर्वाचन: गच्छदार
फागुन २१, विराटनगर । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधानको सफल कार्यान्वयन र राजनीतिक उपलब्धिलाई संस्थागत गर्न निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै...