कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने छलफल सुरु भएको माओवादीको खुलासा
काठमाडौँ | नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार गठनको छलफल सुरु भएको खुलासा गरेको छ। अहिलेको सरकार र एमालेको नेतृत्वका कारण राजावादी सल्बलाउन थालेको ठहर गर्दै नयाँ सरकारका...