लगातार तेस्रो दिन पनि संसद बैठक अवरुद्ध
मङ्सिर १९, काठमाडौँ । व्यवस्थापिका– संसद्को आजको बैठक पनि संविधान संशोधनका विरोधमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लगायत दलको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ ।
सरकारले संशोधनको विधेयक दर्ता...