प्रहरी–नागरिक सहकार्य आवश्यक: महानिरीक्षक अर्याल

माघ २१, भीमदत्तनगर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अपराध नियन्त्रण, अनुसन्धान तथा सामाजिक सुरक्षाका लागि प्रहरी–नागरिकबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
बिहीबार कञ्चनपुरको वाणीस्थित दङ्गा...